काठमाडौँ । प्रि -ओपन सेसनमा आज मंगलबार नेप्से सूचक ३.४६ विन्दुले बढेको छ । यससँगै सूचक २६१५.६७ अंकमा आएको छ । १६ लाख ४९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको २ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।
२३ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४३ वटा कारोबार भएको छ ।
प्रतिक्रिया