वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई लाइफमा शाखा र उपशाखा प्रमुखको माग

अर्थलगानी
२०८१ माघ ४, शुक्रबार

काठमाडौं  । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका केही शाखा र उपशाखा कार्यालयका लागि प्रमुख पदमा कर्मचारी माग गरेको छ।

कम्पनीले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण, बीमा, बैंकिङ्ग र बिक्री बजार व्यवस्थापनमा कार्यानुभव राख्ने व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ। साथै, कम्प्यूटर दक्षता र २१ देखि ३५ वर्षको उमेर सीमा अनिवार्य छ।

इच्छुक व्यक्तिले १८ माघभित्र आफ्नो बायो डाटा, नागरिकता र शैक्षिक प्रमाणपत्रका साथ आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी