वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

अर्थलगानी
२०८१ माघ २९, मंगलवार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ। शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको छ । यसअघि कम्पनीको शेयर मुल्य ८४२ रुपैयाँ रहेको थियो ।

अब भोलिदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी