वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्षको पहिलो दिन सेयरबजार २७ अंकले बढ्यो

अर्थलगानी
२०८२ बैशाख २, मंगलवार

काठमाडौँ। वर्षको पहिलो दिन आज सेयर बजार बढेर बन्द भएको छ। नयाँ बर्षसँगै नेप्से परिसुचकले २७.१४ अंकले बढेर २६८९ अंकमा रोकिएको हो।

बर्षको पहिलो दिन परिसूचक मात्रै नभइ कारोबार रकममा पनि उल्लेख्य बढेको छ । आज ८ अर्ब ५४ करोड बढीको कारोबार भएको छ, जबकी  आइतबार ६ अर्ब २८ करोडको कारोबार थियो ।

२१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनिको भने घटेको देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी