वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटी होटल हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै पुग्यो सेबोन

अर्थलगानी
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौँ। सिटी होटलले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ। होटलले १ः०.८० अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको हो ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी