वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१ किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

अर्थलगानी
२०८२ असार ४, बुधबार

काठमाडौँ। एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी