काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ८४ पैसा र बिक्रीदर १३१ रूपैयाँ ४४ पैसा पुगेको छ।
आज मंगलबार युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४३ रूपैयाँ १९ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४७ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९० पैसा र बिक्रीमा ३६ रूपैयाँ ०७ पैसा पाइन्छ।
प्रतिक्रिया