काठमाडौँ। निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट स्वास्थ्य बीमा बोर्डले हटाउने निर्णय गरेको छ। स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा बिन्दुमा सरकारी अस्पताल मात्रै रहेने व्यवस्था गरेको छ।
बोर्डले एक पत्र जारी गर्दै आउँदो साउन १ गतेदेखि यो व्यवस्था पूर्णरूपमा लागू गर्ने र निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने जानकारी दिएको छ।
प्रतिक्रिया