वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेष्डो समृद्ध लघुवित्तको सीईओमा अशोक आचार्य

अर्थलगानी
२०८२ असार १६, सोमबार

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले पाल्पाका आचार्यलाई सीईओ नियुक्त गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी