वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा सामसङ Galaxy Buds Core सार्वजनिक, किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

अर्थलगानी
२०८२ असार १७, मंगलवार

काठमाडौँ। नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, Galaxy Buds Core, नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएकाछन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्टसाउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (ANC), र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्ररु ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएकोछ ।

कालो र सेतो रंगमा उपलब्ध Galaxy Buds Core नेपालभर सामसङका आधिकारिकबिक्रेताहरूबाट बिक्री हुनेछ।

कम्प्याक्ट। शक्तिशाली। स्मार्ट।

Galaxy Buds Coreले डायनामिक ड्राइभरहरूको प्रयोग गरी deep immersive साउन्ड तथा शक्तिशाली bass प्रदान गर्दछ। ANC र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्लाभएको ठाउँमा पनि स्पष्ट सँगकुरागर्न सक्छन्। तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दमउपयुक्तबनाउँछ।

प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।

ग्यालेक्सी एआई इन्टरप्रिटरतपाईँको कानमा रियलटाइम अनुवाद

यसको प्रमुख फिचरहरू मध्ये एक हो Galaxy AI इन्टरप्रिटर, जसले आमनेसामनेकुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ। तपाईंआफ्नैभाषामा बोल्नुहोस्, र इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ । 

दैनिक जीवनका लागि सुविधा सम्पन्न

  • संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल
  • उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि-डिभाइस कनेक्टिभिटी
  • सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स
  • IP54 रेटिंगकासाथ पानी र धुलो प्रतिरोधी
  • स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४
  • चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ(ANCको साथमा २० घण्टा)

Galaxy Buds Coreले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम्विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।

उत्पादन विवरण:

विशेषता वर्णन
रंग कालो, सेतो
प्रकार इन-इयर ट्रू वायरलेस स्टीरियो (TWS)
माइक्रोफोन छ, तीन माइक प्रणाली
कनेक्टिभिटी ब्लुटुथ ५.४
न्वाइज क्यान्सिलेसन एक्टिभ न्वाइज क्यान्सिलेसन + कल न्वाइज रिडक्सन
ग्यालेक्सी एआई फिचरहरू इन्टरप्रिटर (रियल-टाइम अनुवाद)
पानी/धुलो प्रतिरोध IP54
ब्याट्री लाईफ ३५ घण्टासम्म (ANCबिना), २० घण्टा (ANCको साथमा)
उपलब्धता जुलाई १ देखि सामसङकाआधिकारिकबिक्रेताहरूमा
मूल्य (MRP) NPR ७,३९९

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी