वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकमा लघुवित्तको गुनासो सम्बोधन गर्न छुट्टै इकाइ

अर्थलगानी
२०८० असार १९, मंगलवार

काठमाडौँ। नेपाल राष्ट्र बैंकमा लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो सम्बोधन गर्न छुट्टै इकाइ स्थापना भएको छ।

लघुवित्तका सदस्य तथा ऋणीबाट धेरै गुनासो आउने क्रम बढेपछि केन्द्रीय बैंकले गुनासो सुनुवाइ डेस्क स्थापना गरेको हो ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेकाहरुको गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकमा लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो सम्बोधन गर्न छुट्टै इकाइ स्थापना भएको छ। लघुवित्तका सदस्य तथा ऋणीबाट धेरै गुनासो आउने क्रम बढेपछि केन्द्रीय बैंकले गुनासो सुनुवाइ डेस्क स्थापना गरेको हो । लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेकाहरुको गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ ।