वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेर्नुस आज बुधबारको विदेशी मुद्रा विनिमय दर

अर्थलगानी
२०८० असार २०, बुधबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५४ पैसा पुगेको छ।

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३४ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९३ पैसा कायम गरिएको छ।

आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०९ पैसा पाइन्छ।

forex 05-07-2023

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५४ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३४ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९३ पैसा कायम गरिएको छ। आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०९ पैसा पाइन्छ। forex 05-07-2023