वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामुदायिक लघुवित्तको सञ्चालकमा ६ जना निर्विरोध चयन

अर्थलगानी
२०८० असार २४, आईतवार

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले छ जना संचालक चयन गरेको छ । कम्पनीको असार २२ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले निर्विरोध संचालन चयन गरेको हो ।

सभाले संस्थापक समूह तर्फबाट हिरालाल विश्वकर्मा, भुपेन्द्र गोपाल श्रेष्ठ, नन्द कुमार महर्जन र राजेश्वर अधिकारीलाई चयन गरेको हो ।

साथै, सर्वसाधारण तर्फबाट नबिन शर्मा र निर्मला नेपाललाई चयन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले छ जना संचालक चयन गरेको छ । कम्पनीको असार २२ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले निर्विरोध संचालन चयन गरेको हो । सभाले संस्थापक समूह तर्फबाट हिरालाल विश्वकर्मा, भुपेन्द्र गोपाल श्रेष्ठ, नन्द कुमार महर्जन र राजेश्वर अधिकारीलाई चयन गरेको हो । साथै, सर्वसाधारण तर्फबाट नबिन शर्मा र निर्मला नेपाललाई चयन गरेको छ ।