वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनउत्थान लघुवित्तको ३६ हजार संस्थापक शेयर बिक्रिमा

अर्थलगानी
२०८० श्रावण २, मंगलवार

काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३६ हजार संस्थापक शेयर बिक्रि खुला गरेको छ।

केही संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न आवेदन दिएपछि लघुवित्तको सञ्चाल समितिले निर्णय गरेर बिक्रि खुला गरेको हो।

संस्थापक शेयरमा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई नै हुने हुँदा उनीहरुलाई नै खरिदको लागि आह्वान गर्दै लघुवित्तले ३५ दिने सूचना प्रकाशन गरेको हो।

उक्त समयभित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवल १०, कालिकानगर, रुपन्देहीमा खरीद गर्न चाहेको शेयर सँख्याको व्यहोरा खुलाई आवेदन दिन सकिने व्यवस्था छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३६ हजार संस्थापक शेयर बिक्रि खुला गरेको छ। केही संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न आवेदन दिएपछि लघुवित्तको सञ्चाल समितिले निर्णय गरेर बिक्रि खुला गरेको हो। संस्थापक शेयरमा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई नै हुने हुँदा उनीहरुलाई नै खरिदको लागि आह्वान गर्दै लघुवित्तले ३५ दिने सूचना प्रकाशन गरेको हो। उक्त समयभित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवल १०, कालिकानगर, रुपन्देहीमा खरीद गर्न चाहेको शेयर सँख्याको व्यहोरा खुलाई आवेदन दिन सकिने व्यवस्था छ।