काठमाडौँ। आज बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कायम भएको हो ।
आज तेजावी सुनको मूल्य पन तोलामा ५ सयले बढेर १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया