वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु विस्वव्यापी सम्मेलनमा भागलिन सिंगापुर प्रस्थान

अर्थलगानी
२०८० भाद्र ११, सोमबार

काठमाडौँ। सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लि. बाट आ. व. २०७९।८० मा उत्कृस्ट जीवन बीमाव्यवसाय गरेर एमडीआटी हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् ।

सम्मेलनमा भागलिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन्।

कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडीआरटी हासिल गर्न सफलअभिकर्ताहरुलाई भव्यताका साथबिदाई समेत गरेको छ ।

एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो जसमा भागलिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमाशुल्क संकलन गर्नुपर्ने हुन्छ ।

यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन। बीमाअवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकमहासिल गर्न सफल भएपछि मात्रकार्यक्रममा भाग लिनपाउने व्यवस्था रहेको हुन्छ ।

सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भागलिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथमबीमाशुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो ।

सिओटीका लागिभने १ करोड १३ लाख७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७लाख ५३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो।

यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लि. बाट आ. व. २०७९।८० मा उत्कृस्ट जीवन बीमाव्यवसाय गरेर एमडीआटी हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् । सम्मेलनमा भागलिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन्। कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडीआरटी हासिल गर्न सफलअभिकर्ताहरुलाई भव्यताका साथबिदाई समेत गरेको छ । एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो जसमा भागलिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमाशुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन। बीमाअवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकमहासिल गर्न सफल भएपछि मात्रकार्यक्रममा भाग लिनपाउने व्यवस्था रहेको हुन्छ । सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भागलिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथमबीमाशुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो । सिओटीका लागिभने १ करोड १३ लाख७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७लाख ५३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो। यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ ।