वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्तमा काम गर्ने अवसर, युनिक नेपालले माग्यो ५० जना कर्मचारी

अर्थलगानी
२०८० भाद्र १२, मंगलवार

काठमाडौँ । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक अधिकृत तहदेखि कनिष्ठ सहायकसम्मका पदहरुका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले एक सुचना प्रकाशित गर्दै प्रशिक्षार्थी सहायक अधिकृतमा १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा ४० जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ ३१ गते भित्र कम्पनीको केन्द्रिय कार्यालय वा शाखा कार्यालय वा इमेल मार्फत आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक अधिकृत तहदेखि कनिष्ठ सहायकसम्मका पदहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले एक सुचना प्रकाशित गर्दै प्रशिक्षार्थी सहायक अधिकृतमा १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा ४० जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ ३१ गते भित्र कम्पनीको केन्द्रिय कार्यालय वा शाखा कार्यालय वा इमेल मार्फत आवेदन दिन सकिनेछ ।