वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

४/१२ को सिमा तोक्न नहुने पूर्व अर्थमन्त्री पाण्डेको भनाई

अर्थलगानी
२०८० आश्विन ९, मंगलवार

काठमाडौँ । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर धितो कर्जामा सिमा हटाउनु पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पाण्डेले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सिमा हटाउने माग गर्दै आएको बताए । उनले भने–’सेयर धितो कर्जामा लगाएको ४/१२ को सिमा हटाउनु पर्छ । सिमा तोक्नु हुँदैन ।’

कुल कर्जाको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउनु पर्ने उनको भनाइ थियो । हाल २ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर धितो कर्जामा सिमा हटाउनु पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पाण्डेले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सिमा हटाउने माग गर्दै आएको बताए । उनले भने–’सेयर धितो कर्जामा लगाएको ४/१२ को सिमा हटाउनु पर्छ । सिमा तोक्नु हुँदैन ।’ कुल कर्जाको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउनु पर्ने उनको भनाइ थियो । हाल २ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्ने व्यवस्था छ ।