वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्तो छ आजको विदेशी विनिमय दर

अर्थलगानी
२०८० आश्विन १७, बुधबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनीक गरेको छ। जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा तथा युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसामा खरिदबिक्री हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७ रुपैयाँ र बिक्री दर ८४.८ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रुपैयाँ २३ पैसामा कारोबार हुनेछ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७६ पैसा र बिक्री दर ९ रूपैयाँ ८१ पैसामा कारोबार गर्ने अनुमति पाएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँ कायम भएको छ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४४ पैसा तथा विक्रीदर ४३१.३८ पैसामा कारोबार गर्न सकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनीक गरेको छ। जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा तथा युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसामा खरिदबिक्री हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७ रुपैयाँ र बिक्री दर ८४.८ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रुपैयाँ २३ पैसामा कारोबार हुनेछ। जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७६ पैसा र बिक्री दर ९ रूपैयाँ ८१ पैसामा कारोबार गर्ने अनुमति पाएको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँ कायम भएको छ। साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४४ पैसा तथा विक्रीदर ४३१.३८ पैसामा कारोबार गर्न सकिने छ।