वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली सेनाको नेतृत्वमाभइरहेको हिमाल सरसफाई अभियान २०२२ मा कोका–कोलाको साथ

अर्थलगानी
२०७८ चैत्र २८, सोमबार

काठमाडौँ । नेपाली सेना र रोटरी क्लब अफनागार्जुनको संयुक्त नेतृत्वमा “हिमाल बचाउने प्रयासःहाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ नारा सहित आयोजनाभइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको छ ।

अन्यथुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमादि कोका–कोला फाऊन्डेसन प्रमुखकर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तेश्रो बर्ष भयो ।

यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानहो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य हो ।

सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८,००० मिटरभन्दा अग्लाहिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहितथुप्रै सरोकारवाला निकायहरु पनि सहभागि छन् ।

चैत्र २२ देखी जेष्ठ ५ सम्म सञ्चालनहुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलनहुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचितव्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने छ । प्रतिकुलमौसम र हाइ अल्टिच्युडमा कठिन कामगर्नुपर्ने हुनाले यो अभियानमा संलग्नहुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदानगरिएको छ ।

हिमाल सरसफाई अभियानका क्याम्पेन डिरेक्टरले भने,“हिमालहरु हाम्रा राष्ट्रिय गौरव हुन् र हाम्रो यस हिमाल सरसफाई अभियानको नारा “हिमालबचाउने प्रयास;हाम्रो हिमाल, हाम्रो जिम्मेवारी”अनुसार समुदाय र भावी पुस्ताको लागिहिमालहरुको संरक्षण र सरसफाई गर्ने हाम्रो कर्तव्य हो।यसको साथ–साथै यीहिमालहरुमा बढ्दै गरहेको फोहोरको बारेमाजनचेतनाजगाउनको लागिपनिहामीले स्थानीय समुदाय र अन्य सरोकारवालानिकायहरुसँग मिलेर काम गरीरहेका छौँ । यसमाहामीलाई कोका–कोला फाउन्डेसन् र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्तनिरन्तर साथ र सहयोगको लागिहामीआभारी छौँ ।”

कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको छ ।

कोका–कोला फाउन्डेसनकाअध्यक्ष साडिया माड्सब्जर्गज्युले भने,“हिमालहरु सफा गर्ने र यसै कामको लागि समान विचार धारा भएका साझेदारहरुलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ । नेपालकागौरव यी हिमालहरुको पवित्रताजोगाइराख्ने नेपाली सेनाको यो साहसिक काममा तेश्रो वर्ष पनिहामीजोडिन पाउँदागौरवान्वितमहशुस गरेका छौँ । कोका–कोला फाउन्डेसन यस्ता सामुदायिक रि–साइक्लिङ परियोजनाहरुमा सहयोग गर्न सदैव प्रतिबद्ध छ । यो सरसफाई अभियान सफलतापुर्वक सम्पन्नहुनेछ भन्नेमा हामी विश्वस्त छौँ र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ।”

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९मापहिलो पटक आयोजनागरिएको यस हिमाल सरसफाई अभियानमा १०,५८६ किलो फोहोर सङ्कलनभएको थियो। सोही प्रयासलाई निरन्तरतादिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो । हिमालबाट संकलनहुने यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरु, प्लास्टिक र इलेक्ट्रोनिकफोहोर आदि पर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपाली सेना र रोटरी क्लब अफनागार्जुनको संयुक्त नेतृत्वमा “हिमाल बचाउने प्रयासःहाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ नारा सहित आयोजनाभइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको छ । अन्यथुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमादि कोका–कोला फाऊन्डेसन प्रमुखकर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तेश्रो बर्ष भयो । यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानहो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८,००० मिटरभन्दा अग्लाहिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहितथुप्रै सरोकारवाला निकायहरु पनि सहभागि छन् । चैत्र २२ देखी जेष्ठ ५ सम्म सञ्चालनहुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलनहुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचितव्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने छ । प्रतिकुलमौसम र हाइ अल्टिच्युडमा कठिन कामगर्नुपर्ने हुनाले यो अभियानमा संलग्नहुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदानगरिएको छ । हिमाल सरसफाई अभियानका क्याम्पेन डिरेक्टरले भने,“हिमालहरु हाम्रा राष्ट्रिय गौरव हुन् र हाम्रो यस हिमाल सरसफाई अभियानको नारा “हिमालबचाउने प्रयास;हाम्रो हिमाल, हाम्रो जिम्मेवारी”अनुसार समुदाय र भावी पुस्ताको लागिहिमालहरुको संरक्षण र सरसफाई गर्ने हाम्रो कर्तव्य हो।यसको साथ–साथै यीहिमालहरुमा बढ्दै गरहेको फोहोरको बारेमाजनचेतनाजगाउनको लागिपनिहामीले स्थानीय समुदाय र अन्य सरोकारवालानिकायहरुसँग मिलेर काम गरीरहेका छौँ । यसमाहामीलाई कोका–कोला फाउन्डेसन् र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्तनिरन्तर साथ र सहयोगको लागिहामीआभारी छौँ ।” कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको छ । कोका–कोला फाउन्डेसनकाअध्यक्ष साडिया माड्सब्जर्गज्युले भने,“हिमालहरु सफा गर्ने र यसै कामको लागि समान विचार धारा भएका साझेदारहरुलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ । नेपालकागौरव यी हिमालहरुको पवित्रताजोगाइराख्ने नेपाली सेनाको यो साहसिक काममा तेश्रो वर्ष पनिहामीजोडिन पाउँदागौरवान्वितमहशुस गरेका छौँ । कोका–कोला फाउन्डेसन यस्ता सामुदायिक रि–साइक्लिङ परियोजनाहरुमा सहयोग गर्न सदैव प्रतिबद्ध छ । यो सरसफाई अभियान सफलतापुर्वक सम्पन्नहुनेछ भन्नेमा हामी विश्वस्त छौँ र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ।” नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९मापहिलो पटक आयोजनागरिएको यस हिमाल सरसफाई अभियानमा १०,५८६ किलो फोहोर सङ्कलनभएको थियो। सोही प्रयासलाई निरन्तरतादिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो । हिमालबाट संकलनहुने यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरु, प्लास्टिक र इलेक्ट्रोनिकफोहोर आदि पर्दछन् ।