वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसदीय समितिमा राष्ट्रिय परिचय पत्रका बारेमा छलफल हुने

अर्थलगानी
२०८१ माघ ४, शुक्रबार

काठमाडौं,। राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गम्भिर छलफल हुने भएको छ । जसका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ।बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको सभापति रामहरी खतिवडाले जानकारी दिए ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी