काठमाडौँ। सरकारले स्टार्टअपलाई ७३ करोड बराबर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने घोषणा गरेका हुन्। उनले जेन(जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा गरे ।
प्रतिक्रिया