वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

अर्थलगानी
२०७८ चैत्र २२, मंगलवार

काठमाडौँ । हिम इलेक्ट्रोनिक्स प्रा.लिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनकोलागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको कामवातावरणमैत्रीव्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । हिम इलेक्ट्रोनिक्स प्रा.लिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनकोलागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको कामवातावरणमैत्रीव्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ।