वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिलो त्रैमासको वित्तीय अवस्था प्रकाशन गर्न समय थप

अर्थलगानी
२०८० आश्विन २९, सोमबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था प्रकाशन गर्ने समय थपिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कात्तिक १७ गतेसम्म वित्तीय अवस्थाको रिपोर्ट प्रकाशन गर्ने समय दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमास सकिएको मितिले ७ दिन भित्र अन्तरिक वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

यो पटक विजया दशमी परेका कारण प्रतिवेदन प्रकाशन गर्ने समय थपिएको हो । कात्तिक ७ गते विजया दशमी रहेको छ ।

यस्तै पूर्वाधार विकास बैंकले पनि कात्तिक १७ गतेसम्म वित्तीय अवस्था प्रकाशन गर्नुपर्ने भएको छ । पूर्वाधार विकास बैंकका लागि पनि वित्तीय अवस्था प्रकाशन गर्ने समय थपिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था प्रकाशन गर्ने समय थपिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कात्तिक १७ गतेसम्म वित्तीय अवस्थाको रिपोर्ट प्रकाशन गर्ने समय दिएको छ । बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमास सकिएको मितिले ७ दिन भित्र अन्तरिक वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यो पटक विजया दशमी परेका कारण प्रतिवेदन प्रकाशन गर्ने समय थपिएको हो । कात्तिक ७ गते विजया दशमी रहेको छ । यस्तै पूर्वाधार विकास बैंकले पनि कात्तिक १७ गतेसम्म वित्तीय अवस्था प्रकाशन गर्नुपर्ने भएको छ । पूर्वाधार विकास बैंकका लागि पनि वित्तीय अवस्था प्रकाशन गर्ने समय थपिएको छ ।