वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिका लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ जेष्ठ ३, बिहीबार

काठमाण्डौँ।  कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिनुपर्नेछ। तोकिएका मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी