वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुथेली बुखरी हाइड्रोपावरले १०% लाभांश घोषणा

अर्थलगानी
२०८१ मंसिर ११, मंगलवार

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

यो प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी