वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक अफ काठमाडौँको नयाँशाखा कास्कीको पावर हाउसमा

अर्थलगानी
२०७९ बैशाख १७, शनिबार

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थितपावर हाउसमा नयाँ शाखा विस्तार गरेको छ ।

एक समारोहकाबिच लेखनाथउद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका हुन् ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहनालोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवाउपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

साथै, गण्डकी प्रदेशमा थप शाखाकार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिए ।

उक्तकार्यक्रममा संघका अध्यक्ष आत्रेयले पावरहाउस क्षेत्रमा ब्यावसाय क्षेत्रतथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवाप्रदान गर्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थितपावर हाउसमा नयाँ शाखा विस्तार गरेको छ । एक समारोहकाबिच लेखनाथउद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका हुन् । उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहनालोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवाउपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । साथै, गण्डकी प्रदेशमा थप शाखाकार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिए । उक्तकार्यक्रममा संघका अध्यक्ष आत्रेयले पावरहाउस क्षेत्रमा ब्यावसाय क्षेत्रतथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवाप्रदान गर्ने विश्वास लिएको बताए ।