वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘ग’ वर्गको बैंकहरुले विदेशी विनिमय साट्न नपाउने

अर्थलगानी
२०८० आश्विन १९, शुक्रबार

काठमाडौं । ‘ग’ वर्गका बैंकले विदेशी मुद्रा साट्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै ‘ग’ वर्गका बैंकहरूले विदेशी मुद्रा साट्न नपाउने बताएको छ ।

एकीकृत निर्देशन अनुसार ‘ग’ वर्गका बैंकहरूले विदेशी मुद्रा साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयले विदेशी विनिमय सटही इजाजत पत्र लिई विदेशी मुद्रा खरिद गरी राष्ट्र बैंक वा वाणिज्य बैंकहरूलाई बिक्री गर्न सक्ने व्यवस्थालाई हटाएको हो ।

राष्ट्र बैंकले यसअघि ३० जिल्लामा खोलिएका ‘ग’ वर्गका वित्तीय संस्थाका शाखा कार्यालयलाई विदेशी मुन्द्रा साट्ने अनुमति दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । ‘ग’ वर्गका बैंकले विदेशी मुद्रा साट्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै ‘ग’ वर्गका बैंकहरूले विदेशी मुद्रा साट्न नपाउने बताएको छ । एकीकृत निर्देशन अनुसार ‘ग’ वर्गका बैंकहरूले विदेशी मुद्रा साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयले विदेशी विनिमय सटही इजाजत पत्र लिई विदेशी मुद्रा खरिद गरी राष्ट्र बैंक वा वाणिज्य बैंकहरूलाई बिक्री गर्न सक्ने व्यवस्थालाई हटाएको हो । राष्ट्र बैंकले यसअघि ३० जिल्लामा खोलिएका ‘ग’ वर्गका वित्तीय संस्थाका शाखा कार्यालयलाई विदेशी मुन्द्रा साट्ने अनुमति दिएको थियो ।