वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रोग्रेशिभ फाइनान्सको संस्थापकले नकिनेको शेयर सर्वसाधारणका लागि बिक्रीमा

अर्थलगानी
२०८० चैत्र २८, बुधबार

काठमाडौँ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रिमा ल्याएको छ। फाइनान्सले विभिन्न सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रिमा ल्याएको हो। कम्पनीले एक सूचना जारी गर्दै यस अघि विद्यमान शेयरधनिले उक्त शेयर खरिद नगरेको कारण आम सर्वसाधारणका लागि बिक्रीमा राखेको जनाएको छ।

सेयर खरिद गर्न चाहने कम्पनीका जोसुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।

बिक्री गर्ने संस्थापक र बिक्री मूल्यका बारेमा भने कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रिमा ल्याएको छ। फाइनान्सले विभिन्न सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रिमा ल्याएको हो। कम्पनीले एक सूचना जारी गर्दै यस अघि विद्यमान शेयरधनिले उक्त शेयर खरिद नगरेको कारण आम सर्वसाधारणका लागि बिक्रीमा राखेको जनाएको छ। सेयर खरिद गर्न चाहने कम्पनीका जोसुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ । बिक्री गर्ने संस्थापक र बिक्री मूल्यका बारेमा भने कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने कम्पनीले जनाएको छ ।