वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल फाइनान्सको यी दुई सञ्चालकको कार्यकाल सकियो

अर्थलगानी
२०८१ श्रावण १६, बुधबार

काठमाडौँ। नेपाल फाइनान्स लिमिटेडका दुईजना सञ्चालकको कार्यकाल सकिएको छ। कम्पनीका सञ्चालक आनन्द कृष्ण ताम्राकार र रोजिना श्रेष्ठको कार्याकाल सकिएको हो।

दुवै जनाको कार्यकाल साउन १५ गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिमा ताम्राकार स्वतन्त्र सञ्चालक हुन भने श्रेष्ठले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी