काठमाडौँ। सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदमा रजोज मान श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनीको भदौ २८ गते बसेको संचालक समितिले श्रेष्ठलाई दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको दोस्रो कार्यकाल असोज ३ गतेदेखि लागु हुने छ भने ४ वर्षको कार्यकाल हुनेछ।
प्रतिक्रिया