वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोर्खाज फाइनान्सको नयाँ सीईओमा प्रकाश चन्द्र अधिकारी नियुक्त

अर्थलगानी
२०८१ पुष १६, मंगलवार

काठमाडौँ ।  गोर्खाज फाइनान्सले प्रकाश चन्द्र अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको पुस १४ गते बसेको ५०३ औं बैठकले आगामी चार वर्षका लागि अधिकारीलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो।

नयाँ सीईओ अधिकारीसँग वित्तीय क्षेत्रको लामो अनुभव रहेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी