वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संस्थापकले नकिनेको आरम्भ चौतारी लघुवित्तका संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि खुला

अर्थलगानी
२०८१ असार २३, आईतवार

काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर सर्वसाधरणका लागि बिक्रिमा आएको छ। लघुवित्तले यसअघि पहिलो हकदार रहने संस्थापक शेयरधनिलाई नै बिक्रि खुला गराएकोमा आवेदन नपरेपछि सर्वसाधरण व्यक्ति तथा संस्थालाई बिक्रि खुला गरेको हो। ईच्छुकले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आह्वान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी