वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले दियो नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई मर्ज हुन अन्तिम स्वीकृति

अर्थलगानी
२०८० असार ९, शनिबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई एक आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिएको छ ।

दुवै लघुवित्तबीच एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता भईसकेको छ । गत जेठ ११ गते बसेको बैठकले सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ७३ अनुपातमा मर्जरमा जाने सहमति पनि गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई एक आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिएको छ । दुवै लघुवित्तबीच एक आपसमा गाभिएर कारोबार गर्ने सम्झौता भईसकेको छ । गत जेठ ११ गते बसेको बैठकले सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ७३ अनुपातमा मर्जरमा जाने सहमति पनि गरेको थियो ।