वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मिर्मिरे लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

अर्थलगानी
२०८० आश्विन १६, मंगलवार

काठमाडौँ। मिर्मिरे लघुवित्तले एफपीओ निष्काशनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज ४ गते कम्पनीलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । एफपीओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मिर्मिरे लघुवित्तले एफपीओ निष्काशनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज ४ गते कम्पनीलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । एफपीओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ।