वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी

अर्थलगानी
२०८० पुष २८, शनिबार

काठमाडौँ। नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो ।

त्यसैगरी महाधिवेशबाट उपाध्यक्षहरुमा रामप्रसाद न्यौपाने,मिनबहादुर तामाङ,सुरेन्द्र राम,हिमलाल पौडेल र कृष्ण पौडेल निर्वाचित भएका छन् ।
पाँचौं राष्ट्रिय महाधिवेशनले संघको महासचिवमा शैलेन्द्र के.सी,सचिवमा विश्वजित राई,सिताराम अधिकारी र रेगबहादुर कार्की,कोषाध्यक्षमा राजन भट्टराई,सहकोषाध्यक्षमा केशव अछामी निर्वाचित भएका छन्।

महाअघिवेशनबाट ६ जना कार्यसमिति सदस्य समेत निर्वाचित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो । त्यसैगरी महाधिवेशबाट उपाध्यक्षहरुमा रामप्रसाद न्यौपाने,मिनबहादुर तामाङ,सुरेन्द्र राम,हिमलाल पौडेल र कृष्ण पौडेल निर्वाचित भएका छन् । पाँचौं राष्ट्रिय महाधिवेशनले संघको महासचिवमा शैलेन्द्र के.सी,सचिवमा विश्वजित राई,सिताराम अधिकारी र रेगबहादुर कार्की,कोषाध्यक्षमा राजन भट्टराई,सहकोषाध्यक्षमा केशव अछामी निर्वाचित भएका छन्। महाअघिवेशनबाट ६ जना कार्यसमिति सदस्य समेत निर्वाचित गरेको छ ।