वि.सं. २०८२ असार ४, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फ्यान्टाको ‘कलरफुल हामी’ क्याम्पेन

अर्थलगानी
२०७८ फाल्गुन ३०, सोमबार

काठमाडौँ । फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गर्दैछ । पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने गरी कलरफुलहामी क्याम्पेन सार्वजनीक गरेको कम्पनीले जनाएको हो ।

अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ। जुनसुकै उमेर, लिंग, पेशाभएपनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाईविभिन्न माध्यमबाट उजागर गरीरहेका हुन्छन् ।

मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ । यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउनचाहने र आफ्नो रंगीनपक्ष देखाउनचाहने स्ट्रििट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरू मार्फत चुलबुलेपनलाई देखाउनखोजिएको छ। यीविज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदानगर्ने चन्चलतालाई देखाएका छन् ।

यो क्याम्पेनको अर्को विज्ञापनले चाँहिहोलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ । होलीउत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया”गर्दै छ,जुन काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालकाप्रमुखशहरहरूमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ। यीकार्यक्रमहरुमा रमाइला र सहभागितामुलकगतिविधीहरु राख्दै फ्यान्टाले आफ्नाउपभोक्ताहरुसँग अझै गहिरो सम्बन्धनिर्माण गर्ने लक्ष्य राखेको छ।

साथै फ्यान्टाले “कलरफुलहामी”थिमको इन्स्टाग्राम फिल्टर पनिल्याउँदै छ । यी विज्ञापनहरु भिडियो,सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सन्जाल सहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गर्दैछ । पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने गरी कलरफुलहामी क्याम्पेन सार्वजनीक गरेको कम्पनीले जनाएको हो । अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ। जुनसुकै उमेर, लिंग, पेशाभएपनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाईविभिन्न माध्यमबाट उजागर गरीरहेका हुन्छन् । मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ । यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउनचाहने र आफ्नो रंगीनपक्ष देखाउनचाहने स्ट्रििट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरू मार्फत चुलबुलेपनलाई देखाउनखोजिएको छ। यीविज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदानगर्ने चन्चलतालाई देखाएका छन् । यो क्याम्पेनको अर्को विज्ञापनले चाँहिहोलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ । होलीउत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया”गर्दै छ,जुन काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालकाप्रमुखशहरहरूमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ। यीकार्यक्रमहरुमा रमाइला र सहभागितामुलकगतिविधीहरु राख्दै फ्यान्टाले आफ्नाउपभोक्ताहरुसँग अझै गहिरो सम्बन्धनिर्माण गर्ने लक्ष्य राखेको छ। साथै फ्यान्टाले “कलरफुलहामी”थिमको इन्स्टाग्राम फिल्टर पनिल्याउँदै छ । यी विज्ञापनहरु भिडियो,सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सन्जाल सहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुन् ।