ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट
२०७९ बैशाख २८, बुधबार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा [...]