लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथिको धरपकड र पक्राउले नराम्रो सन्देश जान्छः एफएनसीसीआई
२०८० माघ १८, बिहीबार
काठमाडौँ। मुलुक आर्थिक समस्यासंग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ। [...]