नेपाल ट्रक व्यवसायी महासंघको १६ औं वार्षिक साधारण सभा पौष २१ गते
२०८० पुष १८, बुधबार
काठमाडौँ। नेपाल ट्रक यातायात व्यवसायी महासंघ १६ औं वार्षिक साधारणसभा यही पौष २१ गते शनिवार ललितपुरमा हुने भएको छ । [...]