नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह
२०८० असार २८, बिहीबार
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासंग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् [...]