एफएनसीसीका अध्यक्ष गोल्छाले अर्थमन्त्री महतलाई भेटेर भने, ब्याजदर घटाईदिनुपर्याे
२०७९ चैत्र १९, आईतवार
काठमाडौँ। नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधि मण्डलले आज विहान सिंहदरवारमा बधाई भेटवार्ता गरेको छ [...]