विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न एफएनसीसीआइ आग्रह
२०७९ बैशाख १७, शनिबार
काठमाडौँ । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका छन् । मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं [...]