आयातित वस्तुहरूको गुणस्तर मापन अनिवार्य गर्न उद्योग परिसंघको आग्रह
२०८१ भाद्र १०, सोमबार
काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन्। [...]