नेपाल सरकारको ऋण आठ महिनामा २ खर्ब ४१ अर्ब ९३ करोड थपियो,हाल नेपाल सरकारको ऋण कति ?
२०८१ चैत्र ७, बिहीबार
काठमाडौं, नेपाल सरकारको ऋण दायित्व चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको [...]