विदेशी विनिमय सञ्चिति २० खर्ब नाघ्यो, एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि
२०८१ भाद्र २, आईतवार
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ, [...]