भदौं महिनामा बार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ८.१९ प्रतिशत
२०८० आश्विन ३०, मंगलवार
काठमाडौं । चालू आर्थिक बर्ष २०८० भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । [...]