लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न, १७ हेक्टरमा बाह्रै महिना सिँचाइ
२०८२ बैशाख १८, बिहीबार
काठमाडौँ। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत रु [...]