नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन
२०८० भाद्र १९, मंगलवार
काठमाडौँ । नेपालबाट आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको संघीय मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत [...]