नेपालमा एआईको प्रभावबारे ठोस तथ्याङ्कको अभाव, बाह्य प्रणालीको प्रयोग प्रचलित
२०८१ आश्विन २०, आईतवार
काठमाडौं । नेपालमा आर्टिफिशल इन्टेलिजेन्स (एआई) नियमन र प्रभावबारे कुनै औपचारिक तथ्याङ्क हालसम्म उपलब्ध छैन। सरकारी निकायहरू यसबारे विस्तृत विवरण [...]